सुनचाँदीको भाउ घट्यो

काठमाडौं– मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ५९ हजार ७०० मा कारोबार भइरहेको छ । सोमबार सुन तोलामा ५९ हजार ९०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ५९ हजार ४०० मा कारोबार भइरहेको छ। यस्तै आज चाँदी तोलमा रु ७२५ मा … Continue reading सुनचाँदीको भाउ घट्यो